5
(1)

चर्चित नेपाली कलाकारहरू देख्न पाइने फ़िल्म हिजो आजका कुराको गीत माया जदौ रिलीज़ भएको छ । सो कलाकारहरू संतोष पन्तको टेलिभिजन कार्यक्रम हिजो आजका कुरासंग प्रत्यक्ष संलग्न थिए ।

रिलिज भएको दिन ६ लाख पटक हाईलाइट नेपाल यूटूबमा हेरीएको गीत एकदमै मन पराइने सूचिमा पर्ने निश्चित छ। लोक संगीत भाकाको गीतमा रामकृष्ण ढकाल र मेलिना राइको स्वर , आनंद अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । फ़िल्मको निर्देशन साकार पन्तले गरेका छन ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.