5
(1)

हिन्दुहरुको दोश्रो महान चाड तिहार नजिकीएको बेला देउसी भैलोका गीतहरु सार्वजनिक हुने क्रम बढ़ेको छ।

यसै मेसोमा गायक खुमन अधिकारीको स्वरमा आएको “आहै देउसिरे भनम” बोलको गीत यो साता सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र संगीत रहेको यो म्यूज़िक भिंडियों सुस्मिता सापकोटाले निर्देशन गरेकी छन।

तिहारको बेला यस्ता गीतहरु भने सदाबहार रूपमा रेडियो टिभी, एफ एम लगायत अनलाईनमा निरन्तर बज्ने गर्छन। देउसी भैलोका गीतहरु चाडबाडमा बजाएपछि मात्र तिहार आएको आभाष श्रोता दर्शकले पनि गर्छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.