5
(2)

“बतास” बोलको गीतबाट एकाएक चर्चामा आएका शाश्वत खडकाको हालसालै आएको “जिस्कीदै जिस्काउदै” बोलको म्यूज़िक भिंडियों चर्चामा रहेको छ।

दोश्रो साता यूटूबमा दुई लाख माथि हेरीएको यो गीतमा मुख्य अभिनय अमृत दाहाल र सुरभि सापकोटाको रहेको छ भने निर्देशन दीपेन्द्र अधिकारीले गरेका छन।

“संसारका मानिसहरु विभिन्न बाटोबाट हिडेपनि आखिर संगसंगै हुदा प्राप्त हुने खुसी नै मानिसहरु प्रेममा पुग्ने यात्रा हो” – गीतको बिषयमा यूटूबमा प्रष्टयाइएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.