5
(1)

“हाम्रो माया ट्रेण्डिङ नम्बर एक” बोलको गीत आज सार्वजनिक भएको छ तर म्यूज़िक भिड़ीयोलाई ट्रेण्डमा ल्याउन सक्ने हैसियत भएका नायक पल शाह देखी मोडल/गायक दुर्गेश थापा अभिनित यो गीत कतीको चल्ला त्यो हेर्न त केही समय पर्खनु पर्ला।

गायिका स्मिता दाहाल र गायक सपन श्रेष्ठको स्वर, मुनाल शिशिर कोईरालाको रचना र दीपक शर्माको संगीत रहेको यो गीतको निर्देशन पनि मुनाल शिशिरले गरेका छन।

चर्चित यूटूबर पुण्य गौतम र मोडल ससंङ एमटीको अभिनय रहेको गीत ट्रेण्डिङमा आयोस भन्ने शुभकामना छ तर कती नम्बरमा त्यो त दर्शक श्रोताको मायाको भर पर्ने नै भो!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.