5
(1)

“रुवाउने हजार” बोलको गीतको फिमेल भर्सन लिएर आएकी छिन चर्चित गायिका एलिना चौहान।

प्रमोद खरेलको स्वरमा केही साता अगाडी चर्चामा आइसकेको यो गीतमा सुनील बिसीको शब्द, संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन।

मायामा धोखा खानेहरुमा समर्पित यो गीत आएको दोश्रो दिन चार लाख पटक यूटूबमा हेरीएर चर्चामा छ।

आशा गरौ गीतले चाही दर्शक/श्रोताको मन मनको प्रिय बनोस।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.