5
(1)

चर्चित गायिका रचना रिमाल र गायक संगीतकार विश्वास नेपालको स्वरमा आजै सार्वजनिक भएको “तर बिन्ती…” बोलको गीत दुई लाख यूटूब भ्यूज सहित चर्चामा छ।

हीराछवि श्रेष्ठको शब्द रहेको यो गीतमा अभिनय सुनील क्षेत्री र लोसिंना लामिछानेको रहेको छ। सुनीलले नै गीतको निर्देशन समेत गरेका छन।

गीत सार्वजनिक गर्दा भएको प्राविधिक गडबडी का कारण भिडियो फेरी अपलोड गर्न बाध्य भएको बिन्ती यस गीतका निर्देशक/मोडल सुनील क्षेत्रीले यूटूबमा उल्लेख गरेका छन। गड़बड़ीका बाबजुद गीत बेजोड़ मन पराईएको जस्तो पो देखीएको त होईन छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.