5
(1)

अहिलेका चर्चित गायक प्रमोद खरेलको “आशा” बोलको रोमांटिक गीत आज गायकको यूटूब चैनलमा सार्वजनिक भएको छ।

स्नेहा थापा र प्रमोदको अभिनय रहेको यो गीतको म्यूज़िक भिडीयोको निर्देशन मनोज (एमबिए फिल्मस) ले गरेका छन।

भोईस अफ नेपालको निर्णायक रहेका प्रमोद अहिलेका पुस्ताले मन पराउने गायकको रूपमा सुपरिचित छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.