5
(2)

भोईस अफ नेपाल सिजन तीनको उत्कृष्ट चारमा सिक्किम, भारतका रवि गहतराज अटाएनन्।

तर रविको सांगितिक यात्राले बिश्राम पाउने छैन भन्ने कुरा हालै सार्वजनिक भएको उनको “यो मनमा” बोलको गीतले देखाएको छ।

गीत सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक यूटूबमा हेरीएर फेरी उनी चर्चामा यथावत रहेका छन। प्रबिन राई जीङको रचना र संगीत, अभिनय र निर्देशन रहेको छ यो गीतमा प्रियंका चौधरीको समेत अभिनय रहेको छ।

भोईस अफ नेपालका कोच प्रमोदले रवि संस्कारयुक्त गायक हुन जून पाउनु अभोभाग्य रहेको कुरा बिदाईमा रवि भावबिब्हल भएको क्षणमा बताए।
सांगितिक जीवनको आरोंह अवरोहबारे यूटूब चैनल इंटर टेन नेपाललाई रविले दिएको पछिल्लो बार्तालाप।

गीतको शब्दहरू (साभार यूटूब चैनल)

यो मनमा धेरै कुराहरु

शाचेको छु भन्नलाई

तर तिमी सामु पुगे पछि

डर लाग्छ बोल्नलाई

कसरी भनु खै तिमिलाई

तिम्रो माया लाग्छ भनेर

डर लाग्छ फेरि तिमिले

नराम्रो पो सोच्छौ भनेर

सधै भरीलाई साथ दिनु है

थामेर हिड्ने छु तिम्रो त्यो हातलाई

यो मनमा तिमिलाई सजाई सके छु

जुनि जुनि भरिलाई

हो हो हो हो ……हो हो हो हो हो …..

जब जब देख्छु तिमिलाई

बिर्सन्छु म आफैलाई

हेरि रहु झै लाग्छ सधै

एकोहोरो तिमिलाई

एसरी नै सधै समाल्नु है

तिम्रो त्यो हासोलाई

सधै भरीलाई भुलाई देउला

तिम्रो शारा दुख लाई

तिमी भित्र भित्रै हराउन थालेछु

मेरा शारा खुसी तिम्रै लागि साचेछु

नहुनु है तिमी कहिले टाढा

मलाई यहाँ एक्लै छोडेर

हो हो हो ……हो हो हो हो

तर सोचे जस्तो कहाँ

हुदो रैछ र यहाँ

याद मात्र रह्यो अब

तर तिमी गयौं कहाँ कहाँ

हो हो हो हो ……हो हो हो हो हो …..

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.