5
(2)

किरण गजमेर भोईस अफ नेपाल तेस्रो सिजनको बिजेता भएका छन। कार्यक्रम संचालक शुशिल नेपालले टीम प्रमोदका किरण बिजेता भएको उदघोष गरेका हुन।

किरणले २५ लाख नगद सहित बिश्व भ्रमणको कार्यक्रममा सहभागी हुने बताईएको छ।

हिमालय टेलीभिजन सहित तीन लाख दर्शकले हेरेको यूटूब प्रत्यक्ष प्रशारणमा रियालिटी सो भोईस अफ नेपाल तेश्रो सिजनको अंतिम चारमा तारा श्रेश मगर, आर्यन तामाङ, ज्वाला राई सहित किरण पुगेका थिए।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.