0
(0)


अहिले टिकटकमा भाईरल भएको नाटकै हो नौटंकी नै हो भन्ने नेताजीको भाषणको क्लिपकै संदर्भमा आएको गीत “नाटकै हो” पनि चर्चामा आएको छ। राजनीतिले गीतसंगीतलाई पनि प्रभाव पार्ने कुरा प्रष्ट देखीएको छ।

मोडल गरिमा शर्मा र गायक मेक्सम खाती क्षेत्रीको अभिनयमा हालै सार्वजनिक “नाटकै हो” बोलको गीतमा प्रेमी प्रेमिका बिच शंका उपशंकालाई नाटक/नौटंकी भनेर गीतलाई रमाईलो बनाईएको छ।

यो गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक मेक्समको स्वर रहेको छ भने शब्द र संगीत नरेश खाती क्षेत्रीले भरेका छन।

शिशिर खातीको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों एकै दिनमा २ लाखपटक यूटूबमा हेरीएको छ।

कहाबाट टिकटकमा चर्चामा आयो नाटक नौटंकी विषयको भाईरल भिड़ीयो

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.