0
(0)

यो साता “फेरि भेट नहोला” गीत लिएर गायक रिकेश गुरुंग कीज़ पहिलो गीत मै चर्चामा आएका छन । ५ दिनमा ७ लाखपटक यूटूब भ्यूज भएको यो गीतको शब्द, अभिनय र निर्माण गायक कै रहेको छ । यस्तै कलाकारहरू निराजन प्रधान र सन्ध्या केसीको उत्कृष्ट अभिनय रहेको यो गीत ट्रेंडिंगमा छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.