5
(1)

बुवाको मायाको विषयमा केन्द्रित रहेको “अन्धकारको उज्यालों”बोलको हालै सार्वजनिक गीत समीर श्रेष्ठले गाएका हुन्।

नयन राईको निर्देशनमा बनेको यो गितको म्यूजिक भिड़ियोमा श्याम खड़का र सुप्रिना बज्राचार्यको अभिनय रहेको छ।

समीरले दुई महीना अघि स्वप्न सुमन संग गाएको “जे छौ तिमी” बोलकी गीत अहिले दुई करोड़ भन्दा बढ़ी हेरीएर चर्चामैं रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.