0
(0)

हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का अभिन्न कलाकार मदन कृष्ण श्रेष्ठ यसमा देखीदैनन् ।अत: गाईजात्रे गीत केही अपुग जस्तो अनुभव गर्न सकीएला ।

राजनीतिमा भित्रेको ग़लत संस्कृतिको उजागर गर्दै यसमा भनिएको छ – ” तिमी के को जान्ने, तिमी के को सुन्ने । यस्तै रहेछ हाम्रो नेपाल, मान्छे चिन्ने हिड्ने।”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.