Category - कमेडी

Video

“तिमी के को जान्ने”- हरिबंशको गाईजात्रे गीत!

हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का अभिन्न कलाकार मदन कृष्ण श्रेष्ठ...

Read More
Video

तीजमा “घिउ छैन बट्टामा” भन्ने को?

गायक खुमन अधिकारी र गायिका राधिका हमालको तीज गीत “घिउ छैन बट्टामा” सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख पुग्न आटेको यो हास्य रसमा डूबेको गीतमा खुमन अधिकारीकै संगीत र शब्द नेत्र अर्यालको छ ।
Share this:Tweet

Read More
Video

कमेडी चैम्पीयन: उत्कृष्ट ३ को घोषणा- हिमेश, सुको र खबपु !

हिमेश पन्त सहित सुमन कोईराला र खड्ग बहादुर पुन उर्फ़ खबपु कमेडी चैम्पीयनको अन्तिम ३ प्रतिस्पर्धीमा पुगेका छन ! हेरौ कसले बाज़ी मार्ला ?
Share this:Tweet

Read More
Video

कमेडी चैम्पीयन: उत्कृष्ट ३ मा हिमेश पन्त, सुमन कार्की बाहीरिए!

कमेडी चैम्पीयन इपिसोड़ २६ मा दरो प्रतिस्पर्धाका बिच “परफ़र्मर अफ द राउण्ड” का कारण टप ३ मा हिमेश पन्त पुगेका छन ! यसै बिच दर्शकको भोटको कारण सुमन कार्की कमेडी चैम्पीयनबाट बाहीरिए। हेरौ अर्कों हप्ता विष्णु प्रसाद गौडेल, खड़ग बहादुर पून र सुमन कोईराला मध्ये एक जना दर्शकको भोटका...

Read More
Video

लूटन सके लूट-२ लिएर आए पशुपति

लूटन सके लूट नामक गीतका कारण विवादमा परेर केही शब्द हटाएका चर्चित गायक पशुपति शर्माको दोश्रो भाग जता नि चोर आज सार्वजनिक भएको छ। पशुपति शर्माको यूट्यूबमा रहेको यो गीत हेर्नेको संख्या ३ लाख नाघेको छ । सरकार र पार्टी प्रति अली नरम रहेको यस गीतको तारो भ्रष्टाचारीलाई छ । गीतको एक...

Read More
Video

कमेडी चैम्पीयन: उत्कृष्ट ३ मा हिमेश पन्त, सुमन कार्की बाहीरिए!

कमेडी चैम्पीयन इपिसोड़ २६ मा दरो प्रतिस्पर्धाका बिच “परफ़र्मर अफ द राउण्ड” का कारण टप ३ मा हिमेश पन्त पुगेका छन ! यसै बिच दर्शकको भोटको कारण सुमन कार्की कमेडी चैम्पीयनबाट बाहीरिए। हेरौ अर्कों हप्ता विष्णु प्रसाद गौडेल, खड़ग बहादुर पून र सुमन कोईराला मध्ये एक जना दर्शकको भोटका...

Read More
Video

कमेडी चैम्पियन : सुमन कोईराला उत्कृष्ट ५ भित्र, आदर्श मिश्रा बाहिरिए ।

आदर्श क़ुमार मिश्रा कमेडी चैम्पीयन एपिसोड २३ बाट बाहिरीएका छन ।उनी उत्कृष्ट ३ भित्र पर्ने आशा निर्णायकहरू ऋचा शर्मा र मनोज गजूरेलको थियो । दर्शकको भोटका कारण अर्का उदीयमान कमेडियन दले दाईको नामबाट चर्चित सुमन कोईराला भने टप ५ मा पर्न सफल भएका छन । यसै गरी विष्णु प्रसाद गौडेल...

Read More
Video

कमेडी चैम्पियनको दावेदार आदर्श मिश्राको प्रस्तुति- छोरा छोरी विभेद किन?

आदर्श कुमार मिश्रा कमेडी चैम्पियनमा अगाडी बढन उनले उठाएका विषयबस्तु समसामयिक भएर पनि हो ।लाहुरे देखी मम व्यापारीसम्मको प्रस्तुतिमा उनले तराईको जीवनशैलीलाई हुबहू उतारेका छन। यस्तै सामाजिकरूपमा बेजोड़ विषय दहेज र छोरा छोरी जन्मीदाको फ़रकबारे हेरौ यसमा ।
Share this:Tweet

Read More
Video

सुमनसंग सकिएन- सरकारी स्कूल र भट्टी पसलको बारे हास्य प्रस्तुति !

कामेडी चैम्पियनको टप ७ मा पूगिसकेका सुमन कोईराला चैम्पियन ज़ित्ने क्षमता राख़्ने कुरामा त उनको मालपोत जग्गा दलाली प्रस्तुति पछि निर्णायकहरूले मुख खोली सकेका छन । तर भोटको निर्णय जे भए पनि उनी प्रतिस्पर्धामा अलि पछि सम्म देख़िने कुरामा कुनै शंका छैन । हेरौ उनको अली पुरानो...

Read More

धेरै हेरीएको

संग्रहालयबाट