0
(0)

आदर्श क़ुमार मिश्रा कमेडी चैम्पीयन एपिसोड २३ बाट बाहिरीएका छन ।उनी उत्कृष्ट ३ भित्र पर्ने आशा निर्णायकहरू ऋचा शर्मा र मनोज गजूरेलको थियो । दर्शकको भोटका कारण अर्का उदीयमान कमेडियन दले दाईको नामबाट चर्चित सुमन कोईराला भने टप ५ मा पर्न सफल भएका छन । यसै गरी विष्णु प्रसाद गौडेल, हिमेश पन्त, खड्ग बहादुर पुन र सुमन कार्की पनि उत्कृष्ट ५ मा रहे ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.