0
(0)

फाल्गुन २३ मा रिलिज हुने म यस्तो गीत गाउछु २ को चर्चित गीत तिम्रो घरको वरिपरी अहिले ट्रेंडिंग भैरहेको छ । ८० लाख पटक १ महिनामा हेरिएको यो गीत लाई सोनम तोपदेन र अश्मिता अधिकारीले गाएका हुन भने शब्द संगीत अर्जुन पोखरेलको हो। पल शाह र पूजा शर्मा अभिनित बहुप्रतिक्षित यस चलचित्रमा सुदर्शन थापाले निर्देशन गरेका हुन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.