5
(1)

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ।

महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा उठाईएको छ। राजनीति प्रतिको तीव्र निराशालाई घुमाउरो तरीकाले कसैलाई नभन्नु है भनी गीतमा पोखिएको छ।

यूटूबमा एक सातामा तीन लाख पटक हेरीएको यो गीतको भिंडियोंको निर्देशन सागर राज शर्माले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.