5
(1)

हिन्दी चलचित्र एनिमलको गीतहरुले नेपाली ट्रेण्डको यूट्यूब म्यूज़िकको पहिलो र दोश्रों स्थानमा रहे पनि तेश्रों स्थानमा गत साता सार्वजनिक सज्जनराज वैद्यको “आज मात्र” बोलको गीत रहेको छ।

यस्तै आज सार्वजनिक भएको सुशान्त केसीको “झ्यालबाट” बोलको गीत छैटो स्थानमा ट्रेण्डमा छ। उत्कृष्ट दश ट्रेण्ड गीत मध्ये पाँच त एनिमल चलचित्रको मात्र रहेको छ भने युवा पुस्ताका दुई गायक सज्जन र सुशान्तका गीतमात्र नेपाली दश ट्रेण्ड गीतमा अटाएका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.