5
(2)


सुदिन पोखरेल अर्थात DA69 को “बौवा रे” बोलको गीत आज सार्वजनिक भएको छ। गब्बर इंटरटेनमेण्टको प्रस्तुति रहेको यो गीतको निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका छन्।

स्थानीय मिश्रित लवज र भाषा मात्र हैन, संगीतमा पनि नया खालको प्रयोगले गीत युवा पुस्ता बीच लोकप्रिय हुने देखीएको छ। बिराटनगर घर भई हाल अष्ट्रेलियामा रहेका र्यापर सुदिन पोखरेलले गत बर्ष “ज्वाला”बोलको गीत सार्वजनिक गरेर पून संगितिक क्षेत्रमा सक्रियता बढ़ाउने बताएका थिए।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.