5
(1)

हालसालै बिवाह बन्धनमा बाधीएकी गायिका इन्दिरा जोशीको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ। इन्दिराको शब्द संगीत समेत रहेको यो गीतमा कलाकार निराजन प्रधानका साथ उनको नृत्य समेत हेर्न सकिन्छ।

केही साता अगाडी बाराही जंगल लज, मेघौलीमा फ़ेसन डिजाइनर शरद केडियासंग विवाह गरेकी इन्दिरा नेपाल आइडलमा निर्णायक समेत भईसकेकी छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.