5
(1)

चर्चित आधुनिक गायक रामकृष्ण ढकालको “काली” बोलको गीत हालै सार्वजनिक भएको छ। नम्रता सापकोटा, दिनेश ढकाल लगायतको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन सुब्रत आचार्यले गरेका छन। चिन्तामणि सिवाकोटीको रचना र दीपक शर्माको संगीत रहेको यो गीत रामकृष्णको आफ्नो यूटूब चैनलमा रहेको छ।

रामकृष्ण ढकालका गीतहरु अहिले किन चर्चामा छैनन् भन्ने विषयमा उनले हालै एक चर्चित कार्यक्रम द प्रकाश सूबेदी सो मा भनेका छन् -“ बदलिदो प्रविधि, यूटूब अनि टिकटक लगायतमा भाईरल हुने पन्ध्र सेकेण्डको भिंडियोंलाई आधार नमानौ। अनि सबै गीत पनि त हिट हुदैन नि! “

रामकृष्ण ढकालसंग द प्रकाश सूबेदी सो मा भएको अंतरंग कुराकानी

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.