5
(1)

आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र “ऊनको स्वीटर“ को “फूल” बोलको टाइटल गीत सार्वजनिक भएको चार सातामा यूट्यूब म्यूजिकको ट्रेण्डमा दोश्रों स्थानमा रहेर चर्चामा यथावत रहेको छ।चलचित्र प्रदर्शनमा आउन आधा साल बाकी रहे पनि “फूल” बोलको गीतले दर्शकको माया बुनीरहेको छ। आशा गरौ “ऊनको स्वीटर”ले प्रदर्शनमा आएपछि न्यानो छरोस।

यूट्यूबमा चालीस लाख माथी हेरिएको “फूल” गीतमा कलाकार जोड़ी बिपिन कार्की र मिरूना मगरको उत्कृष्ट अभिनय रहेको छ। साथमा गायक संगीतकार सज्जन चापागाईको स्वरले सज्जित यस गीतमा हर्क साउदको शब्द रहेको छ। चलचित्रलाई नबिन चौहानले लेखन र निर्देशन गरेका छन् भने आर्टमाण्डू नेपालले निर्माण गरीरहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.