4
(1)

प्रदीप भट्टराई निर्देशित चलचित्र जात्रा, जात्रैजात्रा पछि महाजात्रा यही शुक्रबार प्रदर्शनमा आईरहेको छ। बिपिन कार्की बर्षा राउतको जोडीका साथ चर्चित हास्यकलाकार हरिवंश आचार्य समेत खल नायकको भूमिकामा रहेको यो चलचित्रले बजार कब्ज़ा गर्ने अडकलबाजी गरिएको छ। दुई सातामा ट्रेलर दस लाखमाथि हेरिएर चर्चामा रहेको यो चलचित्रले प्रदीपकै निर्देशनको पछील्लो चलचित्र “महापुरुष” हेरेका दर्शकले कतिको सन्तुष्ट होलान, त्यो हेर्न बाकी छ।

Average rating 4 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.