5
(3)

गायक आयुश सिंह ठकुरीको हालै सार्वजनिक “सात समुन्द्र” बोलको गीत अहिले चर्चामा रहेको छ। एक्लोपनको गहिराईमा हुने धैर्य र साहसले मायाको आशा जगाउने कुरामा गीत केन्द्रित रहेको बताईएको छ। यूटूबमा तीस लाख नजिक हेरीएको यो गीतको निर्देशन सुशील सापकोटाले गरेका छन।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.