0
(0)

चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन।

आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना , आशीष अभिरलको संगीत रहेको यो गीतको निर्देशन राहुल शाहले गरेका हुन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.