5
(1)

चर्चित हास्य कलाकार बुद्धि तामाङ एवम चर्चित कलाकारहरू सुधीर श्रेष्ठ, डिमोन क्षेत्री, उषा उप्रेती, श्रेया सिटौला लगायत अभिनित “झम्क्या बुलाकी” बोलको गीत आज यूटूबमा सार्वजनिक भएको छ।

टेक बीसी र अश्मिता अधिकारीको स्वरमा आएको यस गीतको शब्द र संगीत भीम बीसीको रहेको छ। यो गीत ३ लाख यूटूब भ्यूज सहित आएकै दिन चर्चामा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.