5
(1)

“छाती चिरेर”बोलको गीतमा गायक प्रमोद खरेल आफ़्नै मर्मस्पर्शी शब्द र अभिनयमा होमिए, हराए पनि। आफ़्नो स्वर र शब्दको संयोजनले पनि उनलाई अभिनयको गहीराईसम्म पूर्यायो होला। गायक खरेलको भूमिकाले दर्शकलाई सोचमग्न बनाउने छ पक्कै।

गायकको साथमा देखीएकी नायिका एवं कमेडी चैम्पियनकी निर्णायिका ऋचा शर्माको अभिनयले त झन दर्शकलाई मज्जा होईन रुवाउने बनाएको छ कतै क़तै। नायिका शर्माले यस गीतमा जीवन्त अभिनय देखाउन आफ़नो तौल केही बढ़ाएको बताएकी छिन। सो कुरा गीत सार्वजनिक हुनु केही घण्टा अघि गायक खरेलको फ़ेसबुक लाइभमा बताईएको थियो।

म्यूज़िक भिंडियोंमा कथा बुनेर निर्देशन गर्ने दीपक प्रसाद आचार्यको मिहीनेत प्रष्ट देखीएको छ। आज सार्वजनिक भएको यस गीतमा हरि लम्सालको संगीत रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.