5
(1)

चर्चित बाल दोहोरी गायिका कमला घिमिरे , राजु परियार र रंजन थापा मगरको स्वर, कमल बिजीको रचना र प्रदीप अधिकारीको संगीतमा “मस्यौरी” बोलको गीत भर्खरै आएको छ। एकै दिनमा ३ लाख यूटूब भ्यूज पुगेको यो दोहोरी गीतमा दीपेन्द्र तिमल्सीनाको निर्देशन रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.