5
(2)

बिस्ट प्रोडक्शनको प्रस्तुतिमा सबिन कार्कीले ल्याएको “ओह ये” बोलको गीत हालै सार्वजनिक भएसंगै युवा पुस्तामाझ निकै लोकप्रिय भईरहेको छ।

“कम्ता खुसी थिएन, तिम्रो दाई अष्ट्रेलिया जादा

आधा मुटु एक्सले लगी, तिमी लग आधा

कति मिठो नाम छ तिम्रो आह राधा”

ओह! ये मलाई कस्तरी हेरेको

तिम्ले हेर्ने बित्तिकै म त लट्ठै परिगो !!

सबिनकै स्वर, शब्द, संगीत, अभिनय देखी निर्देशन समेत रहेको यो गीतमा मोडल पूजा पन्त क्षेत्रीले अभिनय गरेकी छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.