5
(2)

चर्चित गायक संगीतकार राजनराज सिवाकोटीको प्रस्तुतिमा नेपाली मौलिकपनका साथ लोक भाकाहरु समेटीएको हुन्छ।

राजनराजकै शब्द संगीतमा रहेको “फूलबुट्टे सारी” कभर गाएर अफ़्रिकाकी डे क्याप्टेन बियोंसे फमासीको लोकप्रियता बढ़ेको थियो।सो गीत करोड़ पटक यूटूबमा हेरिने क्रममा छ।

अनि बियोंसे फेरि “ल्यासे पाउ” बोलको गीतमा राजनराजसंग हालै सार्वजनिक भएकी छन। विदेशी लवजमा नेपाली गीत उनले गाउदा कर्णप्रिय सुनीएको छ।

राजनराजको स्वर संगीत तथा मन्दिरा ढुङगेलको शब्द, राजेश पुमा राईको निर्देशनमा सार्वजनिक यो म्यूज़िक भिंडियों यूटूबमा दुईलाख माथि हेरीएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.