5
(1)

“उठन, पियारी उज्यालो भयों, ड़ाडैमा घाम लाग्यो ” बोलको भाका समावेश गरीएको गीत हालै सार्वजनिक भएर चर्चामा रहेको छ।

कलाकार जोड़ी सुधीर श्रेष्ठ र कबिता न्यौपानेको अभिनय रहेको “पियारी” बोलको गीत सार्वजनिक भएको दोश्रो दिन यूटूबमा चार लाख पटक दर्शकले हेरेका छन ।

नारायण बाबु कोईरालाको स्वर संगीत रहेको यो गीतको शब्द जीवन शाहीको रहेको छ । म्यूज़िक भिड़ियोको निर्देशन पनि जीवनले गरेका हुन भने निर्माण अनिल चाँपागाईले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.