5
(2)

काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका युवा इन्जीनियर बलेन शाहको हालै सार्वजनिक “हान्दे” बोलको हिपहप गीत चर्चामा रहेको छ।

पेशाले स्टक्चर ईन्जिनियर बलेनले हालै संजय सिलवाल गुप्तालाई दिएको पोडकाष्ट बार्ता पनि अहिले चर्चामा रहेको छ।

पोडकाष्टमा बलेनले महानगरपालिकाको मेयर पदमा किन आफू किन उठन लागेकोबारे बताएका छन।

बिशेषत नेवारी सभ्यताको संरक्षण गरी उपत्यकाको विकाश कसरी गर्ने भन्ने मुख्य बिषयमा उनको विचारहरु अहिलेको युवापुस्ताहरुमात्र होईंन सबै मतदातालाई तान्ने खालको छ।

राजनीतिबाट विरक्तिएको समाजको त्यो हिस्सालाई उनले बिकास कार्यक्रम बुझाउन सके भने उनको जित्नुको विकल्प छैन।

बलेनको विचारोत्तेजक वार्तालाप, जसमा उनले काठमाण्डूको मेयर भएर गर्न सकिने कार्यक्रमको फ़ेहरिस्त दिएका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.