5
(1)

द भोइस किड्स नेपालको अन्तिम आठ प्रतिस्पर्धी भएकी रुक्साना लिम्बुको पहिलो सीजन जित्ने सपना त पूरा भएन। तर आफ्नो गुरु गायक प्रमोद खरेलसंग गाएको गीतले उनको सांगितिक उड़ानको यात्रा भर्ने निश्चित देखीएको छ।

भर्खरै सार्वजनिक भएको “नोगेन” बोलको गीत यूटूबमा एकैदिनमा दश लाख पटक हेरीएर ट्रेण्डीङ भैरहेको छ।

महेश खड़काको शब्द संगीतका साथ विशाल निरौलाको संगीत संयोजनमा आएको यो गीतको भिंडियोंको निर्देशन मीनाक्षी कोईरालाले गरेकी छिन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.