0
(0)

चर्चामा रहेकी गायिका एलिना चौहान र बिवेक चौलागाईको स्वरमा आज “डल्ली” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको शब्द संगीत प्रभावन जे ले दिएका छन । लोक शैलीमा गाउले ठेट शब्द चयन रहेको यो गीत स्लो ट्राकमा छ ।

गायिका एलिनाले निशान भट्टराईसंग गाएको “के माया लाग्छ र?” गीतले एक महीनाको अवधिमा १ करोड़ पटक यूटूबमा हेरेको रेकर्ड क़ायम गर्यो । अब दर्शकलाई “डल्ली” को माया कति लाग्छ? उधुमैं की ठीक्क ठिक्क त्यों त पर्खनै पर्छ ।

के माया लाग्छ र?-एक महीनामा एक करोड़ यूटूब भ्यूज

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.