5
(1)

होलीको पर्वको पावन अवसरमा नेपाल भाषामा आएको “होली म्हिता ओमा मैचा” बोलको गीत यो साता सार्वजनिक भएको छ।

बिभिन्न मातृभाषामा आउने चाडबाड विशेष गीतहरुले हाम्रो कला, संस्कृति, मौलिक परम्परा मात्र होईन नया पुस्तालाई आफ्नो भाषाप्रति पनि मायामोह बढाउनेछ।

रवि भोमीको स्वर र संगीतमा आएको यो गीतको रचना राजाराम नापीतले गरेका छन भने म्यूज़िक भिंडियोंको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.