5
(2)

प्रकाश सपूतको प्रस्तुति “ मेरो पनि हैन र? यो देश “ बोलको गीत एकै दिनमा सात लाख माथि यूटूबमा हेरीएर चर्चामा आएको छ।

म्यूज़िक भिंडियोंमा राष्ट्रिय भावनाले ओतप्रोत भई सबै भाषा, संस्कृति, संगीतमा मिश्रित अनागरिक समूहको नाममा गरेको सांगितिक कार्यक्रम देखाईएको छ।

बिभिन्न जातीय पहिरनमा आएका कलाकारहरुले करोडौ कस्तुरी रियालिटी सो नामकरण गरीएको कार्यक्रममा “हामीलाई के नै सुख छ र?” भनी प्रश्न उठाएर नाचेका छन।

प्रकाशले यसअघि ल्याएको “फूटेको चुरा” बोलको चर्चित गीत भर्खरै यूटूबमा एक करोड पटक हेरिएको रेकर्ड पनि बनाएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.