0
(0)


कपाल कालो पार्न तोरी तेल लाउनु भाछ ? “ तोरी तेल-२ (मम्मी)” बोलको यो साताको ट्रेंडिंङ गीतले पक्कै पनि कपाल फ़ुल्नेहरूलाई सांत्वना दिनेछ, मन बहलाउने छ ।

टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा दोश्रो भागको यो गीत एक सातामा २२ लाखपटक यूटूबमा हेरीएको छ । गीतको शब्द संगीत पनि गायक टंक कै रहेको छ ।

गम्भीर बिष्टको निर्देशन रहेको म्यूज़िक भिंडियोंमा कार्टूनिज क़्रु का कलाकारहरु सरोज अधिकारी र आशमा विश्वकर्माको जोड़ीको अभिनय हेर्न लायक़ छ ।

टिकटकमा समेत यो गीत भाईरल भएको बताईएको छ। हेरौ केही टिकटक पनि:-

टिकटक नेपाल यूटूबबाट साभार

यसो त तोरी तेलको पहिलो भागले पनि निकै चर्चा कमाएको छ । ८ महीनामा अब १ करोड़ भ्यूज यूटूबमा पुग़्ने क्रममा रहेको छ । हेरौ उहि गायक गायिकाको स्वरमा पहिलो भाग पनि:-

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.