5
(1)

यूनिक पोईटको स्वरमा निकै मन पराईएको हिपहप पाराको गीत हो “मेरो देश बिरामी छ” । पछिल्लो ३ सातामा ११ लाख यूटूब भ्यूज पुगेको यो रयाप गीत यूटूब ट्रेंडिंगमा छ ।

अहिलेको युवा पुस्ताले देशलाई आफ़नो आखाले के हेर्न चाहेको हो, गीतले बोलेको छ।

अंतराष्ट्रीय क्षेत्रमा समेत नेपाली हिपहप चिनाएका चर्चित रयापर यमबुद्दलाई यो गीतले सम्झेको छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.