0
(0)

“माया गरौला” बोलको गीतमा स्वर भरेका छन सरोज ओली र अस्मिता अधिकारीले । शब्द दिनेश थपलिया र संगीत आचार्य कृष्ण भारद्वाज रहेको यो गीत को म्यूज़िक भिडियोमा कलाकारहरू पल शाह, उषा उप्रेती लगायतको अभिनय रहेको छ ।

यो गीत गज्जब टीभी यूटूब चैनलमा आज सार्बजनिक भएको हो । पहिलो दिनमै ५ लाख यूटूब भ्यूज पुगेको यो चर्चित गीतको म्यूज़िक भिडियोको निर्देशन पनि सरोज ओलीले नै गरेका हून ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.