5
(1)

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र ऐचो पैचो भाद्र चौध गतेबाट नेपालभर सिनेमाघरमा प्रदर्शनमा आउदैछ। काले केटाले बोलको गीतमा आशीष अबिरल र अस्मिता अधिकारीको स्वर तथा एक नारायण भण्डारीको शब्द रहेको छ भने गीत यूट्यूबमा झण्डै चालीस लाख पटक हेरिएको छ।

स्वस्तिमा खड़का, मुकुन भूसाल, वर्षा राउत, सुशील सिटौला, राजाराम पौड़ेल लगायत कलाकारहरु अभिनीत चलचित्र ऐचो पैचोको निर्देशन कृशा चौलागाईले गरेकी छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.