5
(1)

धेरै पुरानो नेपाली कथानक चलचित्र ‘वर पीपल’ को गीत “जनम जनम जिउँला सँगै” अहिले फेरी आनन्द कार्की र मिलन नेवारको स्वरमा चर्चामा आएको छ।

तेइस लाख पटक यूटूबमा हेरीएको यो गीत झण्डै एक महिना अघि आनन्द कार्कीको यूटूबमा सार्वजनिक भएको हो। चलचित्रमा भने यो गीत सुनीता सुब्बाले गाएकी थिईन।

गीत रेकर्डिंङबारे गायक कार्कीले फेसबुकमा उल्लेख गरेका छन – “ ‘जनम जनम जिउँला सँगै… ‘ जुन सन् २०१८ सालमा ‘यु पी एफ’ नेपालद्वारा राजधानीमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएका ५००० मानिसहरुका बीच पछिल्लोपटक म र गायिका बैनी मीलन नेवारले प्रस्तुति दिएका थियौं।”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.