0
(0)

बिच्च बिच्चमा-२ “एउटा फोटो खिच” आएको २ हप्तामैं तेस्रो भाग “बेसार”मार्फ़त चर्चित गायक दुर्गेश थापाले अहिलेको जल्दोबल्दो अवस्थाप्रति दर्हो व्यंग्य कस्न सफल भएका छन् । कोरोना देखी जातीय भेदभाव, भारतको हेपाहा प्रवृत्ति लगायत अन्य बिषय मार्फ़त सरकारलाई सजक बन्न गीतले जोड़ दिएको छ । बसंत थापाको शब्द र संगीतमा आएको यो गीतको निर्देशन काजिस श्रेष्ठको रहेको छ ।

यूटूबमा ट्रेण्ड रहेको “बेसार” ले २ दिनमा १२ लाख यूटूब भ्यूज कटाको छ । यसले “एउटा फोटो खिच” लाई पछयाऊदैछ, जसको यूटूब भ्यूज २ हप्तामा ५९ लाख पुग़्दैछ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.