0
(0)

यो साता चक्र बामको शब्द, संगीत र स्वरमा आएको मन छूने पश्चिमेली भाकाको गीत “नज़र लगाली ओए काजल” निकै नै चर्चामा छ ।

गीता ढुंगाना र चक्र बामको अभिनय रहेको यो गीतमा ग्रेटर नेपालमा रहेका कुमाउ, नैनीताल, गढ़वाल जस्ता पूर्व नेपालमा रहेका भूभागको नाम सहित सो ठाउको लोक भाका टिप्ने प्रयास गरीएको छ ।

यूटूबमा १ हप्तामा १७ लाख नजिक हेरीएको यो गीतको कोरियोग्राफ़ी र निर्देशन बिक्रम चौहानले गरेका हुन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.