5
(1)

अंतरजातिय विवाह पछि छोरीमाथि हुने गरेको अन्यायबारे लोकप्रिय गायक बद्री पगेनी र गायिका रचना रिमालको स्वरमा “तिम्रो घरमा मेरी छोरी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ।

नारायण ज्ञवालीको रचना र बद्री कै संगीतमा रहेको यो गीत समाजको आँखा खोल्न सहयोगी हुने निश्चित छ।

कलाकारहरु संतोष पन्त, लक्ष्मी गिरीको चर्चित जोड़ी लाई सासु ससुराको रूपमा देखाईएको यो गीतमा समाज बदल्नको लागि क़ानूनको सहारा कति अनिवार्य रहेछ भनेर नाटकीय रूपमा बद्री पगेनीकै निर्देशनमा देखाईएको छ। आशा छ, गीत लोकप्रियताको शिखरमा पुगेर सचेतना फ़ैलाउन सहयोगी सिद्द होस!
(भिंडियों हेर्न यहाँ क्लिक गर्नुहोला)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.