5
(3)

यो साता सार्वजनिक “म गीत हु तिम्रो” बोलको गीतमा फेरि एक पटक स्वर दिएकी छन, गायिका मोडल र निर्देशक भएर सिम्पल खरेलले। अहिलेसम्म ३ लाख ५० हज़ारपटक यूटूबमा हेरीएर चर्चामा रहेको यो गीत निकै मन पराईएको छ।

चर्चित गायक कमल खत्रीको शब्द र संगीतमा रहेको यो गीत सिम्पलले तीन बर्ष अगाडी कमलसंग दोहोरो गाएकी थिईन। जून ओरीजनल गीत अहिले असी लाख माथि यूटूबमा हेरीएको छ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.