5
(10)

“भाग्यमा खोट छ” बोलको गीतको भाग्य भने दर्हो रहेछ! र त दर्शकहरुको मायाले यो गीतको दुई भर्सन नै निकै मन पराईएको छ।

चर्चित गायक प्रमोद खरेलको स्वरमा यो साता आएको यो गीत पाँच लाख यूटूब भ्यूज सहित चर्चामा छ।रोशन सिंहको शब्द, संगीत र अभिनयमा आएको यो गीतको पछिल्लो भर्सनमा मोडल गीता ढुंगानाको अभिनय रहेको छ।

यस अघि गायिका एलिना चौहानको स्वरमा आएको यो गीत यूटूबमा साठी लाख भ्यूज पुग्ने क्रममा छ।

Average rating 5 / 5. Vote count: 10

No votes so far! Be the first to rate this post.