Tag - Eleena Chauhan

Video

बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र?

बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र भन्दै चर्चित गायिका एलिना चौहानको स्वरमा “ कल्ले देख्यो र?” बोलको तीज गीत आज सार्वजनिक भएको छ। छोरीको पीरमर्काबारे चर्चा गरिएको यो गीतमा दीपक शर्माको शब्द, संगीत, बिक्रम चौहानको निर्देशनका साथ कलाकारहरु...

Read More
Video

तीज नजिकिएको बेला चर्चामा आएको “यो रातो गाला”

“यो रातो गाला नि एक दिन, बुढ़ेसकाल लागेसी चाउरेला, नाच्न नि पाईदैन त्यों दिन त, बल गर्दा हातखुट्टा बाउडेला” हजुर ! “हरीतालिका तिज” आउन एक महीना बाक़ी रहेको सेरोफेरोमा “यो रातो गाला” बोलको गीत दोश्रो सातामा यूटूबमा...

Read More
Video

“कुरा काटनेलाई भातको सट्टा खिर” लोकप्रिय हुदै

अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आएको “ कुरौटे” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा लोकप्रिय भैरहेको छ। यूटूबमा चार लाख नजिक हेरीएको चेतन गोतामे निर्देशित यो गीतमा कुरा काटने जमातलाई शुभकामना र सदभावको ओईरो पस्कीएको छ। भीम नेपालीको...

Read More
Video

रुवाउने हजार गीतको फिमेल भर्सन चर्चामा

“रुवाउने हजार” बोलको गीतको फिमेल भर्सन लिएर आएकी छिन चर्चित गायिका एलिना चौहान। प्रमोद खरेलको स्वरमा केही साता अगाडी चर्चामा आइसकेको यो गीतमा सुनील बिसीको शब्द, संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन। मायामा धोखा...

Read More
Video

भाग्यमा खोट नभएको गीत!

“भाग्यमा खोट छ” बोलको गीतको भाग्य भने दर्हो रहेछ! र त दर्शकहरुको मायाले यो गीतको दुई भर्सन नै निकै मन पराईएको छ। चर्चित गायक प्रमोद खरेलको स्वरमा यो साता आएको यो गीत पाँच लाख यूटूब भ्यूज सहित चर्चामा छ।रोशन सिंहको शब्द, संगीत र अभिनयमा आएको यो गीतको...

Read More
Video

पानी पधेरो दोश्रो भाग पनि चर्चामा

एक सातामा १२ लाख यूटूब भ्यूज कटेर “पानी पधेरो-२, कुरै बुझ्दैन” बोलको गीत चर्चामा रहेको छ। गायक भीम बिष्ट र गायिका एलिना चौहानको सुमधुर स्वरमा आएको यो गीतको रचना र संगीत गायक बिष्ट कै रहेको छ। अभिनयमा पनि गायक गायिका देखीएका छन। झण्डै पाँच महीना...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले...

Read More
Video

“चिनो मायालाई जाली रूमाल” बोलको गीत चर्चामा आउदै

एक साता नपुग्दै दश लाख पटक यूटूबमा हेरीएको “ चिनो मायालाई जाली रूमाल” बोलको गीत ट्रेण्डमा आईरहेको छ। यसमा चर्चित नायक पल शाह, संगीतकार मनीष श्रेष्ठको साथ जुम्ल्याहा दिदी बहिनी सामरिका र स्मारिका ढकालको बेजोड़ नृत्य छ। त्यति मात्र होईन अर्का साना...

Read More
Video

मायालुको आँख़ामा हराए क्रिसल र एलीना

अहिलेकी चर्चित गायिका एलिना चौहान र नेपाल आइडलबाट आएका क्रिसल कडेलको स्वरमा आएको “मायाको क्या राम्रो आँखा” बोलको गीत आज सार्वजनिक भएको छ। यूटूबमा २ लाख नजिक भ्युज पुगेर चर्चामा आएको यो गीतको शब्द डिपी दाहाल परिश्रमी र संगीत मनोहर सुनामको रहेको छ।...

Read More
Video

“कुरा काटने मान्छेले काटुन” बोलको गीत सार्वजनिक

अहिलेका चर्चित जोड़ी सुधिर श्रेष्ठ र रियासा दाहाल अभिनित गीत आज सार्वजनिक भएको छ। उस्तै चर्चामा रहेकी गायिका एलिना चौहान र सुभाष पूरीको स्वरमा आएको “कुरा काटने मान्छेले काटुन” बोलको यो गीतको शब्द र संगीत दीपक शर्माको रहेको छ। यूटूबमा एक लाख भ्यूज...

Read More
Video

“बनचरी” ले बोलायो!

गायिका एलिना चौहानको नया गीत “बनचरी” आज सार्वजनिक भएको छ। पछिल्लो समय अत्यधिक रूचाईएकी गायिका एलिनाले यो गीतमा दुःखको भावमा गाएकी छिन। माइतीको यादमा बसेका चेलीहरुलाई चाडबाड नजिकिदै गरेको बेला अझ मनमा आफू हुर्केको गाउको मात्र होईन बनचरीको समेत झझल्को...

Read More
Video

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन...

Read More
Video

भंगेरा र भंगेरी कुरा गर्छन् कसरी?

एक पछि अर्कों गीत चर्चामा रहेकी गायिका एलिना चौहान र जिवेश सिंह गुरुङको स्वरमा “भँगेरा र भँगेरी” बोलको गीत यो साता चर्चामा आएको छ। यूटूबमा ३ लाखपटक हेरीएको यो गीतमा शब्द प्रजल अधिकारी र संगीत राज सागरको छ। म्यूज़िक भिंडियोंको अभिनयमा गायक जिवेश...

Read More
Video

“पानी पधेरो” गायिका!

स्लो भर्सनमा गाईएको “पानी पधेरो” बोलको लोक भाकाको गीत सार्बजनिक भएको छ। अहिलेकी ब्यस्त र चर्चित गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा सार्बजनिक भएको यो गीतको मिठो शब्द र संगीत पनि गायक बिष्टकै रहेको छ।यो गीत यूटूबमा २ दिनमा २ लाख...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement