5
(2)

बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र भन्दै चर्चित गायिका एलिना चौहानको स्वरमा “ कल्ले देख्यो र?” बोलको तीज गीत आज सार्वजनिक भएको छ। छोरीको पीरमर्काबारे चर्चा गरिएको यो गीतमा दीपक शर्माको शब्द, संगीत, बिक्रम चौहानको निर्देशनका साथ कलाकारहरु सनीसा भट्टराई, अंजली अधिकारीको अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.