0
(0)

एक सातामा १२ लाख यूटूब भ्यूज कटेर “पानी पधेरो-२, कुरै बुझ्दैन” बोलको गीत चर्चामा रहेको छ।

गायक भीम बिष्ट र गायिका एलिना चौहानको सुमधुर स्वरमा आएको यो गीतको रचना र संगीत गायक बिष्ट कै रहेको छ। अभिनयमा पनि गायक गायिका देखीएका छन।

झण्डै पाँच महीना अगाडी आएको “पानी पधेरो” गीतको पहिलो भाग हालसम्म ७४ लाखपटक हेरीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.