5
(1)

चर्चित लोक दोहोरी गायक पुष्कल शर्माको हालै सार्वजनिक गीत “तिम्रो थर मेरो थर एउटै बनाम घर” अहिले चर्चामा रहेको छ। गायिका शांतिश्री परियारको समेत स्वर रहेको यस गीतको भिंडियोंको निर्देशन समेत गायक शर्माले गरेका छन।

गीत सार्वजनिक भएको दोश्रो सातामा झण्डै बीस लाख नजिक यूटूबमा हेरीएको यस गीतको अर्कों रोचक कुरा गायक पुष्कल शर्मा यस गीतमा अभिनय गरेकी मोडल सबि शर्मासंग विवाह बन्धनमा बाधिएका रहेछन।

सो कुरा गीत सार्वजनिक भएकै दिन गायक शर्माले बुटवलमा आयोजित एक सांगितिक कार्यक्रममा बताएका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.